21.1 C
Kathmandu
Tuesday, July 23, 2024

प्रधानमन्त्री प्रचण्ड हिँडे शितल निवास

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शितल निवास हिँडेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास लागेका हुन् ।
सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गएराति सम्झदारी भएको छ । उनीहरुले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज