27.1 C
Kathmandu
Monday, July 22, 2024

बजेट राम्रो भएकाले बहुमतले पास भयो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा बजेट राम्रो रहेको बताएका हुन् । राम्रो छ र बहुमतले पास गर्‍यो,ू उनले भने ।
तर, यसअघि बजेट आएलगत्तै ओलीले संसदीय दलको बैठकमा बजेट नेकपा माओवादी केन्द्र केन्द्रित भएर आएको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाएको विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज