24.1 C
Kathmandu
Thursday, July 25, 2024

प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रदीप पौडेलको प्रश्न राजदूत दलको हुने हो की देशको ?

काठमाडौं । नेपाली कांग्रेसका प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकार फेरिएपिच्छे राजदूत फेर्रिएपछि देशले आर्थिक भार थेग्न भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै अहिले हेर्दा राजदूत दलको हुनेजस्तो देखिएको उनले टिप्पणी गरे ।

उनले भने, ‘अझ मेरो दलको कोटाबाट राजदूत बन्न आइदिनुस् भनेर विज्ञापन भइरहेको स्थिति छ । त्यही विज्ञापन परराष्ट्र मन्त्रालयले गर्दा राम्रो हुँदैन र ? प्रधानमन्त्रीज्यू सरकार बनाउँदा पाटनरहरू फेरिने अनि पार्टनर फेरिएपिच्छे राजदूत फेरिने हो भने देशको आर्थिक भार देशले थेग्न सक्छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज