27.1 C
Kathmandu
Monday, July 22, 2024

यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेको २१ वटा निर्णय …

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा काठमाडौंका उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

बैठकले साझा प्रकाशन ९सहकारी संस्था लि।० सञ्चालक समितिको सदस्यमा रमेशप्रसाद भट्टराईलाई तोक्ने निर्णय गरेको उनले बताइन् ।

बैठकले दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने भएको छ । आजको बैठकले कुल २१ वटा निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज