24.1 C
Kathmandu
Friday, July 26, 2024

फणीन्द्र देवकोटालाई माओवादीले कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेश

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मुद्दाको फैसला आएको छ । देवकोटालाई कारवाही गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सोमबार रिट निवेदकको टुंगो नलागेसम्म गत जेठ ३२ गते भएको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

माओवादी केन्द्रले ३१ गते पत्रबाट गरेको कारबाही पत्र सुनाउँदै सभामुख कृष्ण प्रसाद धितालले निलम्बनको सूचना पढेर सुनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज