21.1 C
Kathmandu
Tuesday, July 23, 2024

विद्यार्थीको लागि छात्रवृत्तिको लागि वडाको सिफारिस अनिवार्य हुनुपर्ने माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले विद्यार्थीको लागि छात्रवृत्तिको लागि वडाको सिफारिस अनिवार्य गर्न माग गरेका छन् ।

आज भएको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा यस्तो माग राखेका हुन् ।

उनले भने,‘छात्रवृत्तिको लागि वडाको सिफारिसबाट हुने भन्ने समेटिनुपर्छ।’

महानगरपालिकाले आ.व. २०८१/८२ को नीति तथा कार्यक्रममा छात्रवृत्तिको लागि वडाबाट सिफारिस नचाहिने व्यवस्था थियो । त्यस्तै,उनले महानगरमा विश्वासिलो नेतृत्व हुनुपर्ने पनि माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज