27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रधानमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न- यो देश सरकारले चलाएको हो की अन्तै कतैबाट ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरेका हुन् ।

उनले सरकारले सदनलाई हेपेको आरोप लगाए।

उनले थपे, ‘सरकारले संसदलाई हेपेको छ, प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन्छ ? यो अराजकता कहिले अन्त्य हुन्छ ? यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट म जवाफ चाहुन्छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज