21.1 C
Kathmandu
Tuesday, July 23, 2024

बीएन्डसी फैसला सच्याउन केसीको सरकारलाई दबाव

काठमाडौं । झापाको बीएन्डसी मेडिकल कलेजबारेको फैसला सच्याउन डा. गोविन्द केसीले सरकारलाई दबाव दिएका छन् । सातबुँदे माग सम्बोधन गर्न ढिलाइ गरे जुनसुकै बेला सत्याग्रह सुरू गर्ने डा.केसीले चेतावनी दिएका छन् ।

उनले माग सम्बोधन गर्न दुई साताको अल्टिमेटम दिएका थिए । त्यसअघि समेत जेठ २४ गते डा. केसीले सरकारलाई एक सातको समय दिइ माग पूरा नभए सत्याग्रह थाल्ने चेतावनी दिएका थिए ।

शुभेच्छुकहरुको सल्लाहअनुसार सत्याग्रह स्थगन गरी अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने डा. केसीले विज्ञप्तिमार्फत् बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज