27.1 C
Kathmandu
Monday, July 22, 2024

१४२ कम्पनीको सेयर मूल्य बढ्यो, ५ अर्बको कारोबार

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल फाइनान्स र गणपति लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो ।

योसँगै लगानीकर्ताले क्रमशः ८३.६० र १४४.६० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् ।

यसबाहेक कमाउने लगानीकर्ताले आज अधिकतम ७.२१ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गरेका छन् । सोमबार १४२ कम्पनीको सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यस्तै गुमाउने लगानीकर्ताले आज ७.०१ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। आज ९४ कम्पनीको सेयर मूल्य घटेको छ। ११ कम्पनीको सेयर भने आइतबारकै मूल्यमा कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज