सामाजिक सञ्जालमा गाली गरेकै भरमा देश चल्दैन ‘प्रचण्ड’

10

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेकामा उनले जोड दिए । सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने जो प्रवृत्ति देखिएको छ, हामीले आफ्नो आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने,

उनले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताए । उनले गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here