8.1 C
Kathmandu
Friday, January 17, 2025

आभास सेन्चुरीको तिज गित “माकुरी” बजारमा

पर्वत । मोडल तथा सर्जक आभास सेन्चुरीले तिज गित “माकुरी” बजारमा ल्याएका छन् । सेन्चुरीले नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७९ लाई लक्षित गरेर आभास क्रियसन युटुब च्यानल मार्फत गित बजारमा ल्याएका हुन । गितमा पछिल्लो समयका चर्चित गायक प्रकाश पराजुली र गायिका मुना श्रीको स्वर रहको छ । भने स्वयम आभास सेन्चुरीको शव्द संगित रहेको छ ।
अति नै आकर्षक तरिकाले छायाँनकन गरिएको गितको भिडियोमा चर्तित कलकार विमल अधिकारी, अञ्जली अधिकारी, सरोज सुनार, र शिव खडकाको अभिनय तथा नृत्य देखन सकिन्छ । भिडियोमा नृत्य निर्देन चित्र मास्केले गरेका छन् भने निर्देक पनि मास्के नै हुन । भिडियोको सम्पदान भने पदम सुवेदीले गरेका हुन् ।
गित तिजलाई लक्षित गरेर ल्याइएको भएकाले पनि गितले सम्पुर्ण दर्शक, स्रोताको मन जित्नेमा आफु ढुक्क भएको सर्जक सेन्चुरीले बताए । उनले गित आफैमा राम्रो भएको र गित गाउने, अभिनय गर्ने कलकार पनि राम्रा भएकाले यस गितले राम्रो बजार पाउँने बताए ।
(हेर्नुहोस भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज