पर्वत । लोकदोहोरी गायक सन्तोष आर.डीको तिज गित ‘कानपुरे लाईटर’ बजारमा आएको छ । हिन्दु नारीहरको महान चाड हरितालिका तिज २०७९ लाई लक्षित गरी डिजिटल स्टार युटुव च्यानलबाट गित विहिबार बजारमा आएको हो । गितमा सन्तोष आर.डि र तारा पौडेलको स्वर रहेको छ । भने विक्रम परियार र तारानाथ आचार्यको सयुक्त शव्द संकलन रहेको छ । गितको लय भने तारानाथ आचार्यले बनाएका हुन् ।
तिज गितको भिडियोमा कलकार जोन बम र आशिका श्रेष्ठको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोमा नृत्यनिर्देन गणेश सापकोटाले गरेका हुन भने निर्देक तारानाथ आचार्य रहेका छन् ।
तिजलाई लक्षित पारेर बजारमा ल्याइएको गितले दर्शक स्रोताको मन जित्नेमा ढुक्क रहेको गायक सन्तोष आर.डीले बताएक छन् ।
हेर्नुहोस भिडियो